
सगरमाथा आधार शिविर यात्रा विश्वकै प्रसिद्ध पदयात्रा हो। यस यात्राले पदयात्रीलाई हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक अनुभवको अद्वितीय संयोजन प्रदान गर्दछ।
पछिल्ला वर्षहरूमा यो क्षेत्र वातावरणीय संकट, जलवायु परिवर्तन र अत्यधिक पर्यटनको दबाबमा समेत परिरहेको छ।
सगरमाथा क्षेत्रमा वार्षिक करिब ८० हजार पर्यटकहरू पुग्ने गरेका छन् । जसमा चीन र भारतबाट आउनेहरूको सङ्ख्या उल्लेखनीय छ ।
सगरमाथा आधार शिविर यात्रा केवल एक साहसिक पदयात्रा मात्र होइन, यो हिमाली वातावरण, सांस्कृतिक सम्पदा र जैविक विविधताको अनुभव हो।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
36
+1
+1





