काठमाडौँ । वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व मनाउने गरिन्छ ।मातातीर्थ औंसीका अवसरमा चन्द्रागिरिमा रहेको मातातीर्थ कुण्डमा  मेला भर्ने तथा स्थान गर्नेको भीड लागेको  छ । प्रत्येक वर्ष वैशाख कृष्ण औंसीको दिन मातातीर्थ कुण्डमा भीड लाग्ने गर्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0