काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा प्रा.डा. खड्ग केसीलाई तीन महिनाका लागि नियुक्त गर्नुभएको छ ।

पूर्व उपकुलपति डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएपछि विश्वविद्यालय ऐन२०४९ को दफा २१(ख) अनुसार केसीलाई जिम्मेवारी दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0