भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

“सिन्धुपाल्चोकको भैरव कुन्ड ताल आसपास केन्द्र बनाएर भूकम्प गएको छ,” भूकम्पविद् कोइरालाले भने, “राति २ : ५१ बजे भूकम्प मापन गएको छ ।”

उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0