
काठमाडौ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु सिन्धुलाल्चोक जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।
भूकम्पको धक्का सिन्धुलाल्चोक काठमाडौ लगाएत आसपासका जिल्लामा महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




