
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।
आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुई दिने भ्रमण तय भएको हो ।
समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएसँगै प्रधानमन्त्री ओली भारत भ्रमण जान लागेका बताइएको छ ।
पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





