
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क पाउने स्वास्थ्य सेवाको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ।नयाँ डिजाइन गरिएको वेबसाइटमार्फत सेवा, लक्षित समूह, सेवा दिने स्थान र आवश्यक कागजातसमेत उल्लेख गरिएको छ।
मृगौला, मुटु, क्यान्सर, पार्किन्सन्स, स्पाइनल इन्जुरी, जलनलगायत रोगको निःशुल्क उपचारको विवरणसमेत समावेश छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पारदर्शी र सबैले सजिलै बुझ्ने गरी जानकारी उपलब्ध गराइएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


