काठमाडौं, १४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । उनीविरूद्व एक युवतीले बलात्कार मुद्दा दर्ता गरेकी छिन् ।

उनी साउन ४ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0