राष्ट्रिय परीक्षा बोर्डले शिक्षक आन्दोलनको चाँडो समाधान गरी ११ वैशाखदेखि हुने कक्षा १२ को परीक्षा अवरोध नहोस भन्ने आग्रह गरेको छ। पाँच लाख विद्यार्थीको भविष्य प्रभावित नहोस् भनेर बोर्डले सरकार र शिक्षक दुबै पक्षलाई संवेदनशील हुन अपिल गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0