राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले मङ्गलबार बल्खुमा प्रदर्शन गर्ने भएको हो ।

आजको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान समेत गरेको छ । राप्रपाले राजासहित राजनीतिक दलहरु सबै अट्ने नविन समझदारीको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0